समितिमा बोल्ने भाषामा ध्यान दिन रुलिङ
baahrakhari.com · Fri Aug 14 06:32:04 GMT 2026

काठमाडौं । कानुन न्याय, तथा मानव अधिकार समिति सभापति समिक्षा बास्कोटाले समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ गरेकी छन् ।
शुक्रबारको समिति बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ उपर छलफल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)