चार वर्षमा सुदूरपश्चिमले पायो चार मुख्यमन्त्री, भट्ट नियुक्त
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । श्री भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)