पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन
khabarhub.com · Fri Aug 14 06:46:50 GMT 2026
एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले ती टापुमाथि जापानको सार्वभौमिकताको समर्थन दोहोर्याएको छ ।
जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले शुक्रबार अमेरिकाले जापानको उत्तरी क्षेत्रमाथिको सार्वभौमिकतालाई मान्यता दिने आफ्नो अडानमा कुनै परिवर्तन नगरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)