पर्यटन बोर्डको बजेट तयारी: भौतिक पूर्वाधारमा नयाँ कार्यक्रम नआउने, प्रवद्र्धनमै केन्द्रित हुने
clickmandu.com · Fri Aug 14 06:49:26 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले नेपाल पर्यटन बोर्डको आगामी बजेट भौतिक पूर्वाधार वा नयाँ आयोजनामा भन्दा शुद्ध प्रवद्र्धन (प्रमोसन) मा केन्द्रित हुने स्पष्ट पारेका छन् ।
मन्त्री पौडेलले पर्यटन बोर्डले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पूर्वाधार र स्थायी संरचनामा बजेट खर्च गर्ने परिपाटी अन्त्य गरिने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)