झापाका किसानलाई मलको अभाव नहुने
canadanepal.com · Fri Aug 14 06:49:55 GMT 2026

भद्रपुर - कृषि सामग्री कम्पनी लिमिटेडले झापामा रासायनिक मलको आपूर्ति तथा वितरणलाई निरन्तरता दिएको छ । कम्पनीका अनुसार हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डीएपी किसानलाई वितरण गरिएको छ ।
त्यस्तै, ३७.०५० मेट्रिक टन अर्थात् ७४१ बोरा पोटाससमेत वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)