नयाँ पार्टी गठन–दर्ता नहुँदै फुटे दुर्गा प्रसाईं र धवलशमशेर
bishowkhabar.com · Fri Aug 14 07:06:32 GMT 2026

काठमाडौं– दल दर्ता हुनुअघि नै दुर्गा प्रसाईं र डा. धवलशमशेर राणाबीचको गठबन्धन टुटेको छ ।
‘जय नेपाल पार्टी’ गठनको सहमति भए पनि नेतृत्व अधिकार र दर्ता मितिबारे मतभेद भएपछि दुवै पक्ष अलग भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)