'बालेनको निर्देशन'पछि ग्यास वितरण सहज तुल्याउन आपूर्तिमन्त्रीको यस्तो योजना
bbc.com · Fri Aug 14 08:26:55 GMT 2026
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजारमा देखिएको ग्यास वितरणको असहज अवस्थालाई दुई दिनभित्र सहज तुल्याउन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफूलाई निर्देशन दिएका बताएकी छन्। त्योसँगै मन्त्रालयको निगरानीमा काठमाण्डूका थप २५ वटा केन्द्रबाट ग्यास वितरण गर्ने तयारी भइरहेको उनले बीबीसीसँग बताइन्।
"बिहीवार प्रधानमन्त्रीज्यूले यसबारे चासो राख्दै दुई दिनभित्र ग्यास वितरण प्रणाली सहज बनाउन भन्नुभएको छ। सरकारी निकायको निगरानीमा ग्यासको बिक्रीवितरण गर्ने गरी शनिवार थप उपायहरू अपनाउँदै छौँ," उनले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)