पानसमा बत्ती बालेर देउवाले गरे राष्ट्रिय भेलाको उद्घाटन
rajdhanidaily.com · Fri Aug 14 08:59:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलाको आज शुक्रबार विधिवत् उद्घाटन गरेका छन् ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भएको भेला भदौ ३१ गते समापन गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)