जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
nagariknews.nagariknetwork.com · Fri Aug 14 09:01:00 GMT 2026

सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका क्रममा भएका घाइते तथा सहिद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ।
शुक्रबार आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालले उक्त जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)