उत्तर कोरियामाथि आक्रमणको पूर्वाभ्यास दक्षिण कोरियामा
bishowkhabar.com · Fri Aug 14 09:27:26 GMT 2026

काठमाडौं– अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु हुने ११ दिने संयुक्त सैन्य अभ्यास उल्ची फ्रिडम सिल्डको तयारी तीव्र बनाइरहेका बेला उत्तर कोरियाले त्यसको जवाफमा नयाँ स्तरको प्रतिरोध अपनाउने चेतावनी दिएको छ ।
यस वर्षको अभ्यासमा ड्रोन, साइबर आक्रमण र जीपीएस जामिङजस्ता आधुनिक युद्ध क्षमतामा विशेष ध्यान दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)