वीरेठाँटी-घान्द्रुक सडक सम्पर्कविच्छेद, दर्जनौं सवारी रोकिए, पर्यटकको उद्धार
ekantipur.com · Fri Aug 14 10:17:47 GMT 2026

वीरेठाँटी-घान्द्रुक सडक सम्पर्कविच्छेद, दर्जनौं सवारी रोकिए, पर्यटकको उद्धार
कास्कीको मोदी र मादीमा आएको बाढीले कास्कीका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ भने घर र जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)