मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस सरकारका काण्ड छानबिन गर्न माग

rajdhanidaily.com · Fri May 19 23:27:55 GMT 2023

वीरगन्ज । नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै पर्सामामा आन्दोलन सुरु भएको छ ।

शुक्रबार वीरगन्जमा प्ले काडसहित प्रदर्शन गर्दै जनमत पार्टी पर्साले अभियानलाई अगाडि बढाएको छ । बुधबारबाट जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणलगायतको निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै भ्रष्टाचार विरोधको कार्यक्रम सुरु गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)