अपि पावरको खुद नाफा १३० प्रतिशतले बढेर ९६ करोड पुग्यो
corporatenepal.com · Fri Aug 14 10:27:48 GMT 2026

काठमाडौं । अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा १३०.०६ प्रतिशतले बढेर ९६ करोड ६ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४१ करोड ७५ लाख रुपियाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)