सुदूरपश्चिममा एमालेका ४ मन्त्रीले पनि लिए शपथ
reportersnepal.com · Fri Aug 14 10:52:16 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशमा एमालेका ४ जना मन्त्रीले पनि शपथ लिएका छन् ।
शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन् । त्यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)