हामी गगन थापा जस्तो लास र दास हाेइन : जितजंग बस्नेत
reportersnepal.com · Fri Aug 14 11:00:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले आफूहरू लास र दास नभएको टिप्पणी गरेका छन् । शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘हामी लास र दास पनि होइन। हामी गगन थापा जस्तो लास र गगन थापाजस्तो दास पनि होइनौं । हामी पार्टी एकता गर्न चाहन्छौं,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)