नेपाली पुरातात्त्विक तथा मानवजातीय सामग्रीको आयातमा अमेरिकी प्रतिबन्ध
aarthiknews.com

काठमाडौं । नेपाल र अमेरिकाबीच सन् २०२६ जनवरीमा हस्ताक्षर भएको सांस्कृतिक सम्पत्ति सम्झौता कार्यान्वयनमा आएको छ। सम्झौता कार्यान्वयनका क्रममा अमेरिकाले नेपालबाट हुने पुरातात्त्विक तथा मानवजातीय सामग्रीको आयातमा लागू हुने प्रतिबन्ध सार्वजनिक गरेको छ।
अमेरिकी पक्षका अनुसार नेपालका अमूल्य सांस्कृतिक सम्पदा, पुरातात्त्विक सामग्री तथा मानवजातीय महत्वका वस्तुहरूको अवैध रूपमा विदेश लैजाने र स्थानान्तरण गर्ने कार्यलाई निरुत्साहित गर्न आयात प्रतिबन्ध लागू गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)