गगनलाई मोहनको चुनौती– अबको चुनावमा ५५ वर्ष पुग्नुहुन्छ, बोलेको पूरा गर्न राजनीति छाड्नुस्
onlinekhabar.com · Fri Aug 14 11:21:27 GMT 2026

२९ साउन, काठमाडौं । नेपाली कांग्रेस इतर समूहका नेता मोहनबहादुर बस्नेतले कांग्रेस सभापति गगन कुमार थापालाई आफूले बोलेको कुरा पूरा गर्न चुनौती दिएका छन् ।
शुक्रबार इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले सभापति थापाले यसअघि नै ५५ वर्षपछि राजनीति छाड्छु भनेको विषय स्मरण गराउँदै यस्तो चुनौती दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)