‘गगनको नेतृत्वमा कांग्रेस भष्म-खरानी भयो, देउवाकै नेतृत्व अपरिहार्य’: बस्नेत
reportersnepal.com · Fri Aug 14 11:28:54 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापाको कार्यशैली र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै कडा प्रहार गरेका छन्।
कांग्रेसको इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलामा नेता बस्नेतले थापाकै कमजोरीका कारण देशको ठूलो र बलियो पार्टी कांग्रेस अहिले कमजोर बनेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)