मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कप : भारतको लगातार दोस्रो हार

lokaantar.com · Tue Sep 06 23:56:17 GMT 2022

युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ।

दुबईमा मंगलवार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)