गगनजीले चुनाव नलड्ने घोषणा गरे म पनि लड्दिन, हिम्मत छ : मोहनबहादुर बस्नेत
ratopati.com · Fri Aug 14 11:45:29 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापालाई आगामी निर्वाचन नलड्ने घोषणा गर्न चुनौती दिएका छन् । काठमाडौँमा इतर समूहले आजबाट सुरु गरेको राष्ट्रिय भेला लाई सम्बोधन गर्दै नेता बस्नेतले थापाको राजनीतिक इमानदारिता र कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
५५ वर्षको रिटायरमेन्ट र चुनावको चुनौती
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)