शेरबहादुजीले १५औं महाधिवेशन गरेर अर्को पुस्तालाई सुम्पनुहुनेछ : महत
ekantipur.com · Fri Aug 14 12:13:10 GMT 2026

शेरबहादुजीले १५औं महाधिवेशन गरेर अर्को पुस्तालाई सुम्पनुहुनेछ : महत
शुक्रबार आयोजित कांग्रेस इतर पक्षको भेलामा नेता प्रकाशशरण महतले अब विशेष महाधिवेशनको नेतृत्वलाई मान्ने समय सकिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)