नेपालको परराष्ट्र नीति पार्टीगत स्वार्थभन्दा माथि उठ्नै सकेन: पूर्वमुख्यसचिव वैरागी
makalukhabar.com · Fri Aug 14 12:44:16 GMT 2026

काठमाडौँ । परराष्ट्र मामिलाका विज्ञ एवं पूर्वमुख्यसचिव शंकरदास वैरागीले नेपालको परराष्ट्र नीति पार्टीगत स्वार्थभन्दा माथि उठ्न नसकेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)