सहुलियतपूर्ण कर्जा पाउने सूचीमा जेनजी आन्दोलनका सहिद परिवार र घाइते समावेश
onlinekhabar.com · Fri Aug 14 14:00:01 GMT 2026

२९ साउन, काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान लिन पाउने सूचीमा जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई समावेश गरेको छ ।
अर्थ मन्त्रालयका अनुुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०८३ मार्फत यस्तो व्यवस्था गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)