कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत : शेरबहादुर देउवा
reportersnepal.com · Fri Aug 14 14:25:19 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको बताएका छन् ।
पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै काठमाडौँमा शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)