गलत सूचनाको चुनौतीलाई चिर्नुपर्छ: राष्ट्रपति पौडेल
gorkhapatraonline.com · Mon Feb 19 01:20:05 GMT 2024
काठमाडौँ, फागुन ७ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेकाले यस्ता गलत सूचनाको चुनौतीलाई चिर्नु पर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको बार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुँदै उहाँले सञ्चारमाध्यमले सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना प्रवाह गरेर जनतालाई सुसूचित गर्नुपर्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)