विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी प्रकरणमा कैलाश खड्कासहित ४ जना पक्राउ
barnanmedia.com · Fri Oct 16 03:51:34 GMT 2026

मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारी दरभन्दा बढी शुल्क असुलेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाश खड्का, रवीन्द्र केसी, प्रविण तिवारी र रामपुकार तिवारी रहेका छन्। सीआईबीका अनुसार उनीहरूले ‘म्याक्रोटेक प्रा.लि.’को नाममा ‘बायो–मेडिकल सर्भिस चार्ज’ उल्लेख गरी श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त रकम असुल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)