बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर
barnanmedia.com · Fri Oct 16 08:48:51 GMT 2026

काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र क्रसर उद्योगको सञ्चालनमा कानुनी प्रक्रिया, वातावरणीय मापदण्ड र श्रमिक सुरक्षासम्बन्धी कमजोरीका कारण विपद्जन्य घटनामा वृद्धि आएको छ ।
गत वर्षको बाढीपहिरोले नदी किनारमा सञ्चालित उद्योगका संरचना तथा उपकरणमा क्षति पु¥याउनुका साथै नदीको बहाव, तटीय क्षेत्र र खेतीयोग्य जमिनमा समेत असर पारेपछि नदीजन्य पदार्थको व्यवस्थापन र उद्योगको नियमन थप चुनौतीपूर्ण बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)