धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी हत्या, श्रीमान् सहित ६ जना पक्राउ
barnanmedia.com · Thu Apr 17 22:48:34 GMT 2025

धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमानले गरेको खुलेको छ । श्रीमान् ३१ वर्षका प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्या परिवारको अन्य सदस्यको समेत संलग्नतामा भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । वैदेशिक रोजगारीमा कोरियामा रहेका प्रेमबहादुर र उनका भाइ २९ वर्षका ढकेन्द्र बुढाथोकीसहित ७ जनाको संलग्नमा चुनुकुमारीको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)