आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल
khabarhub.com · Fri Aug 14 23:35:53 GMT 2026

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६ अगष्ट १५ तारिख। साउन शुक्ल पक्षको तृतीया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : आज महत्त्वपूर्ण कामको सुरुवात हुनेछ। परिवारको साथ लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ। व्यापरमा थप मिहिनेतको खाँचो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)