जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने
makalukhabar.com · Sat Aug 15 00:59:47 GMT 2026
काठमाडौं । पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौं हुने भएको छ ।
जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ नगरपालिकामा एकदिने जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)