आज काठमाडौंका विभिन्न ठाउँबाट ग्यास वितरण हुँदै, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने
nagariknews.nagariknetwork.com · Sat Aug 15 01:11:39 GMT 2026

खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।
निगमका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा आज (शनिबार) काठमाडौंका विभिन्न बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)