आज काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री हुने
nepalsamaya.com · Sat Aug 15 02:04:05 GMT 2026

काठमाडौं- खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास उद्योगीहरूले ग्यास सिलिन्डर बिक्री गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)