बाँकेमा साइबर अपराध– मुद्दा बढ्दै, उजुरी घट्दै
setopati.com · Sat Aug 15 02:07:46 GMT 2026

बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै गएको देखिएको छ।
जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर उपराधसम्बन्धी उजुरी घटदै र साइबर उपराधसम्बन्धी मुद्दा बढदै जान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)