ग्यासको आपूर्ति प्रणाली ठिकठाक छ भन्ने सरकारले नै आज पाँच ठाउँमा पसल थाप्ने (सूचीसहित)
bishowkhabar.com · Sat Aug 15 02:12:44 GMT 2026

काठमाडौं– खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास उद्योगीहरूले ग्यास सिलिन्डर बिक्री गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)