पर्यटकलाई चक्कु देखाएर आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूह पक्राउ
barnanmedia.com · Sat Sep 07 21:54:22 UTC 2024

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूहलाई आज (शनिबार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)