भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री शाहको शुभकामना, नेपाल–भारत सम्बन्ध थप बलियो बनाउने विश्वास
clickmandu.com · Sat Aug 15 07:30:50 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारत सरकार र भारतीय जनतालाई शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध तथा जनस्तरको निकटतालाई थप मजबुत बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)