मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङको हतारो निर्देशन र प्रहरीमा ‘चेन अफ कमाण्ड’ भत्काए

barnanmedia.com · Fri Oct 16 22:30:04 GMT 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङको हतारो निर्देशन र प्रहरीमा ‘चेन अफ कमाण्ड’ भत्काएको विषयले संगठन नै गिजोलिएको छ। विशेष गरी गृहमन्त्री गुरुङले प्रहरी प्रमुुुख आईजीपी दानबहादुर कार्कीसमेतलाई पनि गुमराहमा राखेर गतिविधि गरिरहेको गुनासो बढेको छ।

पछिल्लो समय आईजीलाई बाईपास गरेर चेन अफ कमाण्ड मिच्दै प्रदेशका डीआईजीहरु र जिल्लाका एसपीहरुसम्मलाई गृहमन्त्रीले सिधै आदेश दिने गरेका छन्। एक प्रदेशका डीआईजीका अनुसार गृहमन्त्रीले आईजीपीबाहेकको व्हाट्सएप ग्रुपमार्फत निर्देशन दिएर जानकारी लिने गरेको दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)