मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपक्षी गठबन्धनका शीर्ष नेताको पत्रकार सम्मेलन : राष्ट्रपतिमाथि प्रहार, सर्वोच्चमाथि विश्वास 

nayapatrikadaily.com · Sat Jun 26 23:54:00 GMT 2021

राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो : शेरबहादुर देउवा कांग्रेस सभापति

संविधानमै संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा उसलाई प्रधानमन्त्री नियुक्त गर्ने स्पष्ट लेखेको छ, तर राष्ट्रपतिले मान्नुभएन । राष्ट्रपतिले राष्ट्रपतिको भूमिकामा नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला मन्त्रिपरिषद् पुनर्गठन गर्न पनि दिनुभएन । अहिले धमाधम शपथ खुवाउनुभयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको भन्दा राष्ट्रपतिको बढी गल्ती छ । हामीले बुझाएको हस्ताक्षर नै सनाखत नगरेर राष्ट्रपतिले गल्ती गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)