भूतपूर्व गोर्खाको अनशन १३ दिनमा तोडियो, बेलायतले नेपालसँग वार्ता गर्ने
nepalkhabar.com · Thu Aug 19 16:16:02 GMT 2021
बेलायती नागरिकसरह समान सुविधा र अधिकार माग गर्दै १३ दिन देखि भोक हड्तालमा बसेका भूतपूर्व गोर्खाहरुको अनशन तोडिएको छ।
बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि अगस्ट ७ तारिखदेखि भूतपूर्व गोर्खा सैनिकहरु ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको अनशन १३ औँ दिनको दिनमा तोडिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)