प्रहरीले भन्यो– पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको होइन
kendrabindu.com · Sat Oct 17 09:25:23 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगरिएको तर छलफलका लागि कार्यालयमा ल्याइएको दाबी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले आफ्नो चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको भन्दै दिएको उजुरीका आधारमा प्रहरीले आज बिहान श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)