मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भैरहवा विमानस्थलमा पर्यटक आगमन न्यून

gorkhapatraonline.com · Tue Dec 20 01:03:42 GMT 2022

मीनराज भण्डारी

काठमाडौँ, पुस ५ गते । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो सात महिनामा जम्माजम्मी ८१ जना विदेशी पर्यटकले ओहोरदोहोर गरेका छन् । गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको सो विमानस्थलबाट ४५ जना विदेशी पर्यटक भित्रिएका छन् भने ३६ जना बाहिरिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)