डिएसपी भट्ट बने माघ महिनाको सर्वोत्कृष्ट बागमती प्रदेश प्रहरी
setopati.com · Wed Feb 18 16:56:49 GMT 2026

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी सुवास भट्ट माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी बनेका छन्। बागमती प्रदेश प्रहरी कार्यालयले भट्टलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो।
कार्यालयका अनुसार भट्टको नेतृत्वमा माघ महिनामा गम्भीर अपराधका घटनाहरूको सफल अनुसन्धान भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)