मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ

setopati.com · Sun Oct 18 01:15:42 GMT 2026

लगानी बोर्का पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्।

शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)