सुशील भट्ट ‘पावर ब्रोकर’ थिए, आज म्याद थप्ने तयारी
nepalpress.com · Sun Oct 18 02:46:34 GMT 2026

काठमाडौँ । शनिबार पक्राउ परेका लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुशील भट्टको म्याद थप प्रक्रिया आज हुने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार हिरासतमा रहेका इनम सापकोटासँग भट्टको सघन सम्बन्ध देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो । सार्वजनिक बिदा भएका कारण सकेसम्म आज म्याद थप गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)