मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालका वायुसेवा ईयूको कालोसूचीमै

annapurnapost.com · Fri Dec 01 00:43:57 GMT 2023

प्रतिवेदनअनुसार नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको हवाई सुरक्षामा सन्तोष नभएका कारण नेपाललाई अझै ईयूको कालोसूचीमा नै राखिएको उल्लेख छ।

काठमाडौं : युरोपियन युनियन (ईयू) ले नेपालका वायुसेवा कम्पनीमा लगाएको प्रतिबन्ध तथा कालोसूची फुकुवा गर्न अस्वीकार गरेको छ। ईयूले सन् २०१३ बाट नेपाल वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)