किरन कोलीकी आमा बैतडीबाट न्याय खोज्दै काठमाडौंमा
ekantipur.com · Sun Sep 07 17:21:12 GMT 2025

काठमाडौँ — राजमति कोली सुदूरपश्चिमको बैतडीबाट काठमाडौं आएर माइतीघर मण्डलको एउटा छेउमा बसेर न्यायको याचना गर्न थालेको चार दिन भइसक्यो । १२ वर्षीय छोरालाई साथमा लिएर माइतीघरको एक कुनामा आफ्ना मृतक छोरा(किरन कोली)को फोटो फ्रेम साथमा लिएर बसिरहेकी छिन् उनी । सन्तानको वियोग स्वीकार्न नसकेकी उनी घरीघरी भक्कानिँदै रोइरहेकी हुन्छिन् ।
उनका छोरा किरन कोलीको मृत्यु प्रकरणको कथा बुझ्न हामी साउन १७ को घटनामा पुग्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)