कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्यो ब्राउन सुगर, एक जना पक्राउ
onlinekhabar.com · Sun Oct 18 08:52:40 GMT 2026

१ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नेराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)