बलात्कारको उजुरी, प्रहरी पक्राउ
barnanmedia.com · Mon Mar 03 22:26:37 GMT 2025

सिरहाको इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी जवान नविन यादव बलात्कार आरोपमा पक्राउ परेका छन्।
एक विवाहित महिलाले दिएको जाहेरीका आधारमा यादव पक्राउ परेका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)