मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानिरीक्षक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणमा समुदाय-प्रहरी साझेदारी’

barnanmedia.com · Sat Apr 19 22:28:36 GMT 2025

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीले आज पोखरामा आयोजना गरेको कार्यक्रममा उनले प्रहरी र स्थानीय समुदाय, संघसंस्था, आमा समूह, विभिन्न क्लब, विद्यालय तथा स्थानीय तहको समन्वय र सहकार्यबाट अपराध रोकथाम गर्न सकिने धारणा राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)