एमसीसीलाई गठबन्धनले नै स्पष्ट जवाफ दिन सकेन
ekantipur.com · Sat Sep 11 01:05:42 GMT 2021
काठमाडौँ — अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारूढ गठबन्धनले नै स्पष्ट धारणा दिन सकेको छैन । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीसँग गठबन्धन दलका नेताले नै अलग–अलग धारणा राखेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिकस्तरमा छलफल भइरहेको जानकारी दिएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिबाट मात्र एमसीसी अनुमोदन हुन सक्ने सन्देश दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)